Show Summary
# Audio Sentence (Transcript)
23611 सार्वजनिक महत्वको प्रस्तावमा हामी छलफलमा छौं. यो स्वास्थ्य बीमा सम्बन्धी सार्वजनिक
23612 प्रस्ताव दर्ता गर्नुहुने माननीय डक्टर सुनिल कुमार शर्मा र समर्थककर्ता
23613 सम्पूर्ण माननीय ज्यूहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु र यो प्रस्तावको समर्थन पनि गर्न चाहन्छु।
23614 नेपालको संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई
23615 राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने
23616 हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।
23617 र स्वास्थ्य सेवामा समान फौजको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ।
23618 तर व्यवहारमा हेर्दा अझै पनि धेरै नागरिक विशेषगरी ग्रामीण भेगका
23619 तथा आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूको लागि स्वास्थ्य सेवामा
23620 सहज पहुँच सुनिश्चित हुन सकेको छैन। स्वास्थ्य सेवामा पहुँच सीम