Show Summary
# Audio Sentence (Transcript)
23621 हुँदा विशेषगरी गम्भीर रोगहरूका कारण परिवारहरूलाई
23622 अत्याधिक आर्थिक बोझ पर्ने गरेको छ जसले नागरिकहरूलाई अझ गरिबीको चक्रमा धकेल्ने
23623 स्थिति सिर्जना गरेको छ स्वास्थ्य बीमा कार्यक्रमले यस्तो आर्थिक बोझ कम
23624 महत्वपूर्ण भूमिका खेल्न सक्ने भए तापनि यसको प्रक्रिया
23625 जटिलता तथा प्रभावकारी कार्यान्वयन नहुनाले आम नागरिकमा अपे
23626 विश्वास स्थापित हुन सकेको छैन। त्यसैले स्वास्थ्य बीमालाई सर्वसुलभ सहज र
23627 प्रभावकारी बनाउनतर्फ विशेष ध्यान दिन म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु
23628 सहयोग महोदय केही दिनअघि मात्र म मेरो गृह जिल्ला सुनस
23629 इटहरी भ्रमणको क्रममा विभिन्न बिरामीहरूसँग विशेष गरी
23630 मुटु तथा मृगोलाका समस्याबाट पीडित बिरामीहरूसँग भेट्न पुगेको थिएँ. उहाँले