Show Summary
# Audio Sentence (Transcript)
23631 नौ महिनादेखि औषधि उपचारको लागि पाउँदै आएको सेवा सुविधा नपाएको गुनासो गर्नुभयो
23632 यसले उहाँहरूको बिरामी उहाँहरूको
23633 बिरामीहरूको उपचार प्रक्रियामा गम्भीर असर पुर्याएको छ। म
23634 माननीय स्वास्थ्यमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउँदै यस सभाको लागि आवश्यक बजेट
23635 लामो समयदेखि स्थानीय तहहरूमा नपठाएको कारण के हो
23636 भन्ने स्पष्ट पार्न तथा उक्त रकम तुरुन्तै सम्बन्धित पालिकाहरूमा पठाउन आवश्यक
23637 व्यवस्था गर्न हुन म अनुरोध गर्न चाहन्छु सभामुख महो
23638 राज्यद्वारा व्यवस्था गरेका सामाजिक सुरक्षा कोष विपन्न नागरिक औषधि उपचार कोष
23639 १५ वर्ष मुनिका बालबालिका तथा ७५ वर्ष
23640 भन्दा माथिका जेष्ठ नागरिकहरूको मुटु रोग उपचार सम्बन्धी