Show Summary
# Audio Sentence (Transcript)
23641 सेवाहरू अझ सरल सहज र प्रभावकारी रूपमा लागू गर्न अनिवार्य
23642 रहेको छ म सम्झन चाहन्छु ब्लड क्यान्सरबाट ग्रसित
23643 इटहरी निवासी ३ वर्षे बालक निश्चल आचार्य
23644 उपचारको क्रममा कान्ति बाल अस्पतालमा रोगसँग लडिरहेका छन्।
23645 अत्याधिक कमजोर आर्थिक अवस्थाले विपन्न बुबाआमाको आँसु थामी सकेको छैन
23646 सरकारले यस्ता बिरामीहरूलाई स्वास्थ्य योजनामा सजिलै आबद्ध हुने व्यवस्था गरियोस् भन्ने म
23647 जोडदार माग गर्न चाहन्छु माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन पनि चाहन्छु।
23648 सम्मानीय सभामुख महोदय देशका सबै नागरिकको स्वास्थ्य मात्र नभई समग्र विकास
23649 समाजिक स्थिरताको प्रवर्द्धनका लागि स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउन जरुरी छ।
23650 त्यसैले स्वास्थ्य बीमाको नाममा झारो टार्ने प्रविधि अन्त्य गर्दै सेवा प्रवाहलाई