Show Summary
# Audio Sentence (Transcript)
23661 संशोधन गर्ने विधेयक २०८१ का सम्बन्धमा
23662 प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू
23663 सभा समक्ष जानकारी गराई टेबुल गर्न समय उपलब्ध गराउँछु
23664 सम्माननीय अध्यक्ष महोदय
23665 प्रतिनिधि सभाबाट पारित भएका विधेयकका सम्बन्धमा सन्देशहरू प्राप्त भएका छन्
23666 अध्यक्ष महोदयको अनुमतिले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १२४ को उपनियम १ बमोजिम
23667 उक्त सन्देशहरू सभा समक्ष जानकारी गराउँछु. पहिलो सन्देश
23668 श्री सचिव राष्ट्रिय सभा विषय सन्देश सहित विधेयक पठाइएको
23669 प्रतिनिधिसभामा उत्पत्ति भएको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी
23670 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ लाई