Show Summary
# Audio Sentence (Transcript)
23671 सम्वत् २०८१ साल चैत ४ गते सोमबार
23672 बसेको प्रतिनिधिसभाको बैठकले संशोधनसहित पारित गरेकाले
23673 प्रतिनिधिसभा नियमावली २०७९ को नियम १२७ को उपनियम १ बमोजिम
23674 सन्देश सहित उक्त विधेयक पठाइएको व्यहोरा अनुरोध गर्दछु
23675 हर्कराज राई सचिव २०८१ १२ ४
23676 दोहोरो सन्देश। श्री सचिव राष्ट्रिय सभा
23677 विषय सन्देश सहित विधेयक पठाइएको
23678 प्रतिनिधिसभामा उत्पत्ति भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको वि
23679 सम्वत् २०८१ साल चैत ४ गते सोमबार बसेको
23680 प्रतिनिधिसभाको बैठकले प्रस्तुत रूपमा संशोधन बिना