Show Summary
# Audio Sentence (Transcript)
23681 पारित गरेकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १२७ को उपनियम १ बमोजिम
23682 सन्देशसहित उक्त विधेयक पठाइएको व्यहोरा अनुरोध गर्दछु
23683 हर्कराज राई सचिव २०८१ १२ ४
23684 सामान्य अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १२४ को उपनियम १ बमोजिम
23685 उक्त सन्देशहरू यस सम्मानित सभा समक्ष टेबल गर्दछु धन्यवाद
23686 त्यसपछि माननीय अशोक कुमार चौधरी यो स्वास्थ्य बीमा
23687 र मानिस जीवन यो विशेष महत्व प्रस्ताव राख्नुहुने यसका प्रस्तावक र समर्थ
23688 मान्य ज्यूहरू र सहभागी सबै मान्य ज्युहरुलाई म आभार व्यक्त गर्न चाहन्छु प्रकृतिले
23689 हामीलाई भिटामिन डी घाम मार्फत अक्सिजनमार्फत मान्छेको
23690 मिनेट मिनेटको बाँच्ने कुराकोलाई सुरक्षित त्यो पनि फ्रि दियो। प्रकृतिले हामीलाई