| 23691 |
|
पानी फेरिदियो जुन मानिसको जीवन २ ४ मिनेट बाँच्नको लागि पानी अनि |
| 23692 |
|
त्यस्ता धेरै चिजहरू हामीलाई हाम्रो संविधानले पनि आधारभूत स्वास्थ्य सम्बन्धी |
| 23693 |
|
कुरालाई अधिकार बनाएर राज्यले निःशुल्क दिन्छु |
| 23694 |
|
त्यही अक्सिजन त्यही पानी किन्न नसकेर मानिसको मृत्यु |
| 23695 |
|
यो प्रकृतिले गरेको न्याय मानिसले खोसेर फेरि मानिसमाथि अन्याय गर्ने |
| 23696 |
|
यो विद्यमान अवस्थाको अन्त्य आजको आवश्यकता सभामुख मार्फत |
| 23697 |
|
म सिंगो संसदको र सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छु |
| 23698 |
|
प्रसङ्गमा यस विषयमा हामीले लिने नीति हाम्रो संविधानले तय गरेको व्यवस्था |
| 23699 |
|
र त्यसको कार्यान्वयनका लागि त्यसको त्यसमा क्षमता देखाउन सकिएन भने |
| 23700 |
|
हामी जनताको स्वास्थ्यमाथि जनताको चाहिँ बाँच्ने अधिकारमाथि हामीले |