Show Summary
# Audio Sentence (Transcript)
23701 लुट गरिरहेका छौँ भन्ने अर्थ लाग्छ त्यसकारणले यो धेरै महत्वपूर्ण
23702 आज स्वास्थ्य बीमा लागू भएको छ तर रकम कम छ प्रक्रिया झन्झटिलो छ
23703 जनताको जीवनसँग अत्यन्त जोडिएको विषय भएर पनि त्यसले
23704 हामीले खोजेको परिणाम प्राप्त हुन सकिरहेको छैन। सुर्ती चुरोट मा
23705 रक्सी जस्ता चिजहरूमा हामीले स्वास्थ्य क्षेत्रमा ट्याक्स लगाएका छौं बुढीगण्डकीमा
23706 त्यसको पेट्रोलियम पदार्थको आयातमा ५ प्रतिशत कति ट्याक्स लगाएका छौं भने यो क्षेत्रमा
23707 घर वृद्धि गर्ने बाटो लिने हो अथवा वित्तीय क्षेत्रमा अहिले लिँदै आएको ट्याक्सलाई
23708 फराकिलो बनाउने त्यसमा वृद्धि गर्ने बाटो लिने हो म संसद मार्फत
23709 अर्थमन्त्रीज्यूसँग स्वास्थ्य मन्त्रीज्यूसँग
23710 म आग्रह गर्न चाहन्छु तपाईँहरूसँग छलफल पनि गर्न चाहन्छु। त्यो परिस्थितिको निर्माण होस् भन्ने