Show Summary
# Audio Sentence (Transcript)
23711 अनुरोध पनि गर्न चाहन्छु अबको
23712 नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट बनाउने संघारमा छौँ। यसको
23713 यो बीमा कार्यक्रम र मान्छेको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि
23714 स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गर्न आवश्यक छ र
23715 त्यो बजेट वृद्धि गर्ने क्षेत्रहरू के हुन् कुन क्षेत्रबाट हामी यसमा बजेट ल्याउँछ
23716 कुन क्षेत्रबाट हामी चाहिँ कर वृद्धि गर्छौं
23717 हाम्रो अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग हामीले कसरी जुटाउँछौं
23718 र हाम्रो देशको वित्तीय प्रणालीमा मान्छेको स्वास्थ्यलाई जोडेर
23719 हामीले कस्तो कार्यक्रम बनाउँछौं भन्ने कुरा यसको सफलतासँग अथवा यसको कार्यान्वयनसँग
23720 जोडिएको विषय भएकोले म सभामुखज्यू मार्फत स्वास्थ्य मन्त्रीज्यूको अर्थमन्त्री ज्यूको