Show Summary
# Audio Sentence (Transcript)
23721 प्रधानमन्त्रीज्यूको र सिंगो सरकारको ध्यानाकर्षण गर्न चाहन्छु कि मान्छेको
23722 बाँच्न पाउने उसको नैसर्गिक अधिकारलाई ग्यारेन्टी गर्नको लागि
23723 यो संसद एकताबद्ध भएर त्यो अनुकूलको परिस्थिति निर्माण गर्नको लागि
23724 हामी क्रियाशील हौँ। माननीय मन्त्रीजीलाई हाम्रो कस्तो प्रकारको सहयोग चाहिने हो
23725 नीतिगत क्षेत्रमा कर वृद्धि गर्ने क्षेत्रमा
23726 वा अरू चाहिँ स्रोत जुटाउने क्षेत्रमा हामीलाई यो संसदको तर्फबाट
23727 मन्त्रीज्यूलाई आवश्यक सहयोग के हो चाहिएको? त्यो कुरा चाहिँ म
23728 आओस् भन्ने अपेक्षा गर्छु र त्यसको लागि हामी
23729 तपाईंलाई सहयोग गर्न सरकारलाई सहयोग गर्न तयार हुन्छौ भन्ने कुरा राख्न चाहन्छु
23730 जनताको स्वास्थ्य रक्षाका लागि र यो जीवन बचाउनको लागि