Show Summary
# Audio Sentence (Transcript)
23731 अहिले चाहिँ एउटा कुनै अलिकता ठूलो रोग लाग्यो भने मान्छेको
23732 सम्पत्ति पनि सकिने मान्छेको जीवन पनि सकिने जुन विद्यमान अवस्था छ
23733 यो काली लाग्दो यो डरलाग्दो परिस्थितिबाट हामी चाहिँ जनतालाई
23734 सुरक्षित छु भन्ने कुरा एउटा विश्वस्त तुल्याउने परिस्थितिको निम्ति
23735 यो छलफल धेरै महत्त्वपूर्ण हुनेछ हामी
23736 बजेट नीति कार्यक्रम बनाउन लागेको संघारमा त्यसतर्फ चाहिँ
23737 माननीय मन्त्रीज्यूको ध्यान जानेछ भन्ने विश्वासका साथ मेरो भनाई अन्त्य गर्छु धन्यवाद
23738 माननीय हितबहादुर तामाङ त्यसपछि माननीय ठाकुरप्रसाद गैरे
23739 सम्माननीय सभामुख माननीय डाक्टर सुनिल कुमार शर्माले
23740 स्वास्थ्य बीमा सम्बन्धी सार्वजनिक