Show Summary
# Audio Sentence (Transcript)
23741 मूल प्रस्तावक माननीय ज्यूलाई अब हामी अहिले
23742 समाजवादमा जाने कुरा गरिरहेका त्यस अनुसार हामीले अहिले आधार
23743 स्वास्थ्य सेवा सबैको लागि अनिवार्य गर्नुपर्थ्यो
23744 तर हामी त्यहाँसम्म अहिले पुग्न सकिरहेका छैनौं जसको कारणले गर्दाखेरि अब हामी
23745 पहिलो नम्बरमा म के कुरामा चाहिँ राज्यलाई ध्यानाकर्षण गराउन चाहन्छु भने
23746 संविधानको भाग ३ को धारा ३५ मा
23747 जे व्यवस्था गरेको छ त्यो अनुसार सम्पूर्ण नेपालीहरुलाई
23748 आधारभूत स्वास्थ्य निःशुल्क रुपमा उपलब्ध गराउने तिर
23749 हामीले जोड गर्नुपर्छ भन्ने कुरामा चाहिँ म जोड दिन चाहन्छु
23750 र यदि बीमालाई हामीले यहाँ प्रस्तावमा भने जस्तै त्यसलाई व्यापक बनाउने हो भने पनि