Show Summary
# Audio Sentence (Transcript)
23751 अहिले बीमामा जुन खालका चाहिँ समस्याहरू देखिएका छन्
23752 ती समस्याहरूलाई हामीले सुधार गर्नुपर्छ पहिलो नम्बरमा। म त्यसलाई म यहाँ क्रमश
23753 यहाँलाई प्रस्तुत गर्न चाहन्छु पहिलो कुरो के भने यो
23754 विमितको रोगको वर्गीकरण गर्नुपर्छ। बीमा बापत राखिएको पैसा
23755 होलचेक लगायतका कामहरूमा खर्च नहुने व्यवस्था गर्नुपर्छ
23756 जहाँ कि अहिले होलचेक गराउने
23757 र बीमाको पैसा चाहिँ उपचार गर्नेतिर भन्दा पनि त्यो पहिला चेक गर्दैमा सक्ने खालको अवस्था सिर्जना भइरहेको
23758 यसको अन्त्य गर्नुपर्छ र अर्को कुरा म के भन्न चाहन्छु भने रोगको प्रकृति
23759 हिसाबले बीमाबाट बेहोर्ने स्वास्थ्य रकम बढाउने हुनुपर्छ
23760 यहाँ चाहिँ अब सोलो डोलो यताउति भन्या छ अनि