Show Summary
# Audio Sentence (Transcript)
23761 अलि सामान्य खालका मान्छेहरूलाई अलि जटिल खालको रोग लाग्यो भने उसले चाहिँ अब
23762 खर्च बेहोर्न नसक्ने खालको अवस्था ६
23763 बालवाला मन्त्रीज्यूकै पालामा यो माघदेखि एउटा के व्यवस्था चाहिँ अब
23764 लागू भएछ भने यो स्वास्थ्य बीमाको १० प्रतिशत राज्यले लिने व्यवस्था गरेको रहेछ
23765 त्यो कुरो चाहिँ उपयुक्त भने त्यसको चाहिँ अब अहिले
23766 तुरुन्तै खारेज गर्नुपर्छ भन्ने म कुरा राख्न चाहन्छु अर्को कुरा यो रिफर गर्ने
23767 एउटा चाहिँ अब हस्पिटलमा चाहिँ
23768 यो भनौँ न बीमा गरिएको छ कुनै मान्छेको तर कुनै ठाउँमा गएर अर्कै ठाउँमा गएर बिरामी हुनुभयो।
23769 तर त्यहाँ चाहिँ उहाँले चाहिँ अब बीमा पाउनको निमित्त रिफर गर्नुपर्ने जुन व्यवस्था छ त्यसको
23770 अन्त्य गर्नुपर्छ र चाहिँ त्यसलाई अनलाइन सर्भिस मार्फत