Show Summary
# Audio Sentence (Transcript)
23771 अपडेट गरेर जहाँबाट भएपनि त्यो बीमा बापतको रकम
23772 त्यो विमितले पाउने खालको व्यवस्था चाहिँ हामीले गर्नुपर्छ भन्ने म सुझाव दिन
23773 अर्को कुरा के भन्न चाहन्छु भने यो स्वास्थ्य बीमा उपलब्ध हुने
23774 जुन स्वास्थ्य संस्थाहरूमा यहाँ अब औषधिहरु हुँदैन डाक्टर साहबले अब
23775 सब्स्क्राइब गर्नुहुन्छ औषधि लेख्नुहुन्छ तर त्यो सम्बन्धित हस्पिटलमा चाहिँ
23776 त्यो फार्मेसीमा चाहिँ औषधि हुँदैन बाहिर जानुपर्छ बाहिर जानलाई पैसा हुँदैन
23777 त्यसकारणले त्यस्ता खालको हस्पिटलहरुमा सबै खालका गुणस्तरीय
23778 र विश्वसनीय खालका कम्पनीहरूको चाहिँ अब औषधि उपलब्ध हुने व्यवस्था गर्नुपर्छ
23779 म यो यो भनौँ न यो बीमा बापतको सेवा प्राप्ति गर्नको निमित्त
23780 जासुकै लाइन बस्नुपर्ने खालको जुन चाहिँ अब समस्या छ त्यो त्यसको पनि अन्त्य गर्नुपर्छ