Show Summary
# Audio Sentence (Transcript)
23781 र र अब अर्को थोरै कुरा मात्र म राख्न चाहन्छु त्यो के भने के भने
23782 हालको स्वास्थ्य बीमा बीमा ऐन
23783 केरे बिमालाई यो स्वास्थ्य बीमा
23784 ऐन अन्तर्गत ल्याई नेपाल बीमा प्राधिकरणको नियमाकीय
23785 क्षेत्रधिकारभित्रबाट कार्यान्वयन गर्नुपर्ने
23786 व्यवस्था पनि गर्नुपर्छ त्यसो गर्दाखेरि हामीले अब फर्दर पछि जो
23787 नागरिकहरूलाई चाहिँ यो बीमा आकर्षण दिलाउने
23788 बीमा सेवा प्रदान गर्ने खालको कुरा गरिरहेका छौं त्यसलाई बल मद्दत पुग्छ
23789 प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् भन्ने चाहिँ मलाई लाग्या छ। मेरो यिनै कुराहरु राखेर म बिदा हुन चाहन्छु हस त धन्यवाद
23790 राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्र प्राप्त हुन आएको छ।