Show Summary
# Audio Sentence (Transcript)
23791 अब उक्त पत्रको व्यहोरा जानकारी गराउँछु
23792 विषय विधेयकहरू प्रमाणीकरण गरी पठाएको
23793 सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा ११३ को
23794 उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाए बमोजिमका विधेयकहरूको प्रमाणिकृत
23795 स्थान एकएक यसै साथ संलग्न गरी पठाएको व्यहोरा अनुरोध गर्दछु
23796 क्रम सङ्ख्या विधेयकको नाम प्रमाणीकरण मिति १
23797 सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक
23798 २०८१ १२०३ २
23799 विद्युतीय व्यापार यी कमर्सको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ १२३
23800 विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ १२ ३