Show Summary
# Audio Sentence (Transcript)
23801 ४ भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक
23802 २०८१ १२ ३ डाक्टर रामप्रसाद घिमिरे सचिव
23803 २०८१ चैत्र ३
23804 माननीय सदस्यहरू अब कार्यसूचीमा मन्त्रालयसँग सम्बन्धित
23805 मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम सुरु हुन्छ
23806 माननीय सदस्यहरू माननीय मन्त्रीले उत्तर दिनुभएपछि प्रश्नकर्ता माननीय सदस्यले चाहेमा आफ्नो प्रश्नसँग सम्बन्धित विषयमा
23807 केन्द्रित रही एक मिनेटभित्र पूरक प्रश्न सोध्न सक्नुहुने व्यहोरा समेत जानकारी गराउँछु
23808 ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तरको कार्यक्रम प्रारम्भ हुन्छ।
23809 माननीय ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कालाई मान्य सदस्यले सोध्ने प्रश्नको जवाफ दिनको लागि
23810 रोस्टमा आउन आग्रह गर्दछु माननीय सदस्यहरू