Show Summary
# Audio Sentence (Transcript)
23811 अब प्रश्नकर्ता माननीय सदस्य भुवनबहादुर सुनारलाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु
23812 सम्माननीय अध्यक्ष ज्यू मार्फत चाहिँ
23813 माननीय मन्त्रीज्यूलाई मेरो यस प्रकारको प्रश्न
23814 नेपालको कृषि मनसुनमा निर्भर हुनु दुखद छ
23815 जलस्रोतको धनी देशको कृषिभूमि सुक्का छ
23816 बाह्रै महिना खेती हुँदैन
23817 हाम्रो सिँचाइयोग्य जमिन कति हेर्दछ
23818 हालसम्म कति हेक्टरमा सिँचाइ भइरहेको छ स्पष्ट पार्दिनु हुन्छ कि
23819 मन्त्रीज्यू धन्यवाद माननीय मन्त्रीज्यू धन्यवाद सामान्य
23820 अध्यक्षज्यू समयका लागि धन्यवाद माननीय ज्यूले प्रश्न गर्नुभएको छ।