Show Summary
# Audio Sentence (Transcript)
23821 सम्मानित राष्ट्रिय सभा सदनमा
23822 यी विषयहरू जानकारी गराउन पाउँदा खुसी व्यक्त गर्न चाहन्छु
23823 नेपालको कृषि मनसुनिर्भर हुनु दुखद छ
23824 जलस्रोतको धनी देश कृषिभूमि सुखा छ
23825 बाह्रै महिना खेती हुँदैन हाम्रो सिँचाइ योग्य जमिन कति हेक्टर छ
23826 हालसम्म कति हेक्टर सिँचाइ भएको छ भन्ने कुरा
23827 माननीय ज्यूले प्रश्नका रूपमा राख्नुभएको छ। यस सम्मानित सदनमा
23828 उपस्थित भएको छु पत्र प्रश्नको
23829 कर्ता मान्य ज्यूलाई पनि धन्यवाद दिन चाहन्छु नेपालको कृषि मनसुन
23830 हुनु दुःख छ जलस्रोतको धनी देश कृषि भूमिमा सुखा भएको १२ महिना खेती हुँदैन हाम्रो सिंचाई योग्य कति हेक्टर छ भन्ने कुरा