Show Summary
# Audio Sentence (Transcript)
23831 हामीले थाहा पाइराख्न राम्रै विषय हो भन्ने मलाई पनि लाग्छ
23832 नेपालको कृषि प्रणाली लामो समयदेखि मनसुन आधारित
23833 रहँदै आएको जसले कृषिजन्य उत्पादन मौसमी
23834 अनियमितता र जल वायु परिवर्तनको अवसर
23835 पर्ने गरेको यथार्थलाई नकार्न सकिन्न
23836 नेपालको विशाल जलस्रोत क्षमता हुँदाहुँदै पनि उपलब्ध
23837 जलस्रोत पूर्णरूपमा उपयोग नहुँदा कृषि उत्पादनमा प्रतिकूल प्रभाव
23838 परिरहेको छ तथापि सरकारले
23839 सिँचाइ पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै
23840 कृषि क्षेत्रको रूपान्तरण तथा दिगो विकासका लागि