Show Summary
# Audio Sentence (Transcript)
23841 योजनाहरू अगाडि बढाइराखेको कुरा म निवेदन गर्न चाहन्छु
23842 नेपालको सिँचाइ भूमि र हालसम्मको प्रगति सिंचाई गुरु योजनामा
23843 उल्लेख भएबमोजिम २५ लाख ३६ हजार
23844 ३१९ हेक्टर क्षेत्रफल सिंचाई योग्य रहेको
23845 कुरामा निवेदन गर्न चाहन्छु तराई क्षेत्रमा १४ लाख ९९
23846 ४९९ लाख १४ लाख ९९ हजार
23847 चाहिँ हो भने पहाडी क्षेत्रमा ८ लाख ३६ हजार
23848 ११७ हेक्टर चाहिँ सिँचाइ गर्नुपर्ने
23849 क्षेत्र हामीहरुले चाहिँ
23850 निर्क्योल गरेका छौं हिमाली क्षेत्रमा २ लाख ५२६ हेक्टर रहेको छ।