Show Summary
# Audio Sentence (Transcript)
23851 यस चालु आर्थिक वर्ष २०८१ को पौष मसान्तसम्म कुल सिँचाई योग्य जमिनमध्ये
23852 १५ लाख ७३ हजार ५६९ हेक्टर क्षेत्रफल
23853 मा विभिन्न माध्यमबाट सिंचाई पूर्वाधारको विकास भइरहेको
23854 छ जसमा सतह सिंचाई
23855 १० लाख २९ हजार २१५ हेक्टर भूमिगत सिंचाई ५ लाख ४० हजार ८०० हेक्टर
23856 र लिफ्टबाट जलशय गरेका ३८६४ हेक्टर
23857 ७६ तसर्थ अझै करिब ९
23858 ६२ हजार ७५० हेक्टर जमिन
23859 चाहिँ सिँचाइ गर्नुपर्ने आवश्यकता छ।
23860 र यसलाई हामीहरुले कर्मगत रुपमा सिंचाई गर्दै लाने