Show Summary
# Audio Sentence (Transcript)
23861 योजना बनाएका छौँ अहिले माननीय ज्यूहरूलाई थाहै छ।
23862 सम्मानीय अध्यक्ष ज्यू
23863 हामीहरुले जलवायु परिवर्तनको असरका कारण
23864 विभिन्न मोडालिटीमा परिवर्तन गर्नुपर्नेछ
23865 पानीहरूलाई रिचार्ज गर्नुपर्ने
23866 बर्खायामको पानीलाई सुरक्षित गरेर
23867 हिउँदमा त्यसको सदुपयोग गर्दै जानुपर्ने
23868 र अहिले हामी यसका विषयमा कानुन पनि निर्माण गरिराखेका छौं त्यसकारणले
23869 यस क्षेत्रमा जुन असर परिराख्या छ जलवायु परिवर्तनका हिसाबले
23870 त्यसलाई मध्यनजर राखेर नेपाल सरकारले यस मन्त्रालयले