Show Summary
# Audio Sentence (Transcript)
23871 काम गरिराखेको कुरा म निवेदन गर्न चाहन्छु
23872 माननीय सदस्यहरू प्रश्नकर्ता माननीय सदस्यले पूरक प्रश्न सोध्न चाहनुभएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछ
23873 माननीय मन्त्रीज्यूबाट सरल र स्पष्ट जवाफ
23874 पाएकोमा आवाज व्यक्त गर्दछु र
23875 मेरो पूरा प्रश्न यसप्रकार छ। सिँचाइ
23876 पूर्वाधारको विकास भएको मात्र हो कि
23877 बाह्रै महिना खेतबारीमा पानी पठाइएको हो
23878 २५ लाख हेक्टर जमिनमध्ये कतिमा सिँचाइ सुविधा भएपछि
23879 कृषिमा आत्मनिर्भर हुन सक्छ
23880 मन्त्रालयले यसबारेमा अध्ययन अनुसन्धान गरेको छ