Show Summary
# Audio Sentence (Transcript)
23901 र जनताले बुझ्नुपर्ने आवश्यकता छ।
23902 सामान्य प्रधानमन्त्रीज्यूले संसदमै
23903 हामीले जलस्रोतको धनी देश विद्युतलाई
23904 आन्तरिक खपत आत्मनिर्भर गर्दै आयआर्जनको
23905 मुख्य रूप बनाउन सक्छौं भन्ने विश्वासका साथ
23906 अहिले अबका १० वर्षको लक्ष्य तय गर्या छ
23907 अबका १० वर्षमा हामीले
23908 २८ हजार ५०० मेगावाट पुर्‍याउने साढे १३ हजार मेगावाट
23909 भारत बङ्गलादेश लगायतका देशहरूमा बिक्री गर्ने जुन सम्झौता पनि
23910 भारतसँग गरिसक्या छ बङ्गलादेशमा