Show Summary
# Audio Sentence (Transcript)
23911 ४० मेगावाटको निर्यातै गरिसक्यो
23912 त्यहाँको आवश्यकता अझै छ त्यस आवश्यकतालाई मध्यनजर राखेर
23913 क्याबिनेटले निर्णय गरेर यसलाई कार्यान्वयनमा लाँदै गर्दा
23914 सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा
23915 व्यक्त गर्नुभएको अभिव्यक्ति
23916 मुख्य काम गर्ने हाम्रो इन्स्ट्रुमेन्ट
23917 र प्राधिकरणले सही ढंगले काम गर्न सकेको छैन
23918 र यहाँ
23919 dedicated लाइनका कुराहरू थिए ट्रंक लाइनका कुरा
23920 महसुल उठाउन सक्या छैन भन्ने प्रसंगमा