| 24121 |
|
कसैलाई पनि आकस्मिक |
| 24122 |
|
स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर हाम्रो हाम्रो प्रबन्ध गरिएको छ। |
| 24123 |
|
यो यो संविधानको चाहिँ नि प्रबन्धलाई हामी सबैले यसलाई कार्यान्वयन गर्नुपर्छ |
| 24124 |
|
यद्यपि सरकारले मात्रै कार्यान्वयन गर्ने, स्वास्थ्य संस्थासँग अरुले सम्बद्ध |
| 24125 |
|
निकायले काममा त्यो क्षेत्रमा काम गर्नेहरूले |
| 24126 |
|
त्यसलाई चाहिँ नगर्ने सरकारलाई मात्र टिप्पणी गर्ने त होइन होला। सबैले यसको चाहिँ नि दायित्व त |
| 24127 |
|
हामीले बन्द गर्ने होला भन्ने लाग्दछ तर त्यस्तो गरेको हामीले |
| 24128 |
|
भेटिँदैन त्यसो हुनाले हामी सबै यसमा चाहिँ जिम्मेवार हुनुपर्छ भन्ने कुरा मैले |
| 24129 |
|
राख्न चाहन्छु, हामी यो स्वास्थ्य बीमा कार्यक्रम हाम्रो पाल्पा जिल्लामा लागु भएको छ। |
| 24130 |
|
हाम्रो चाहिँ केरे अहिले हाम्रा दुईटा ठूला हस्पिट |