Show Summary
# Audio Sentence (Transcript)
24131 हाम्रो चाहिँ पाल्पा अस्पतालमा लागू भएको छ। लुम्बिनी मेडिकल कलेजमा लागू भएको छ। तर पनि
24132 त्यो कार्यक्रम ठिक ढंगले समयमा भुक्तानी नभएको कारणले त्यसलाई व्यवस्थापन गर्न नसकेको कारणले गर्दा
24133 पैसा उठिरहेको हामी धेरै हामी पाल्पाबाट दुवै जना प्रतिनिधि गर्ने सांसद
24134 सुरुदेखि सबैभन्दा जोडसँग यो कुरा उठायौं। सहजीकरण गर्यो समन्वय गर्यौ तर पनि
24135 हाम्रो चाहिँ युनाइटेड मिसन हस्पिटलले त लागू अहिले गर्नुभएको छैन। तर पनि
24136 हामी सबै स्वास्थ्य संस्थाहरूले यो चाहिँ नि प्रभावकारी लागु गर्ने
24137 कसरी यो कुन खालको चाहिँ मापदण्ड बनाएर हुन्छ सबैले लागू गर्ने खालको प्रावधान
24138 हामीले बनाउनु पर्यो नि त। यो खालको चाहिँ नि कानुन बनाउनु पर्यो नीति बनाउनु पर्यो
24139 कसरी समन्वय सहकार्य गर्ने तिनै तहको सरकारको चाहिँ नि समन्वय
24140 सहकारीमा यसलाई यो स्वास्थ्य जस्तो महत्वपूर्ण विषयलाई