Show Summary
# Audio Sentence (Transcript)
24141 कसरी तिनै तहको चाहिँ नि दायित्व भएको हुनाले यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराको विषयमा पनि
24142 अलि जुन खालको चाहिँ नि प्रष्ट एउटा नीति बनाउनुपर्ने हो, समन्वय
24143 हामी संविधान यो संघीयता भनेको समन्वय र सहकार्यको आधारमा बनेको
24144 मोडेलको संघीयता हो। तिनै तहको सरकारलाई कसरी समन्वय
24145 प्रभावकारी कार्यान्वयन गर्ने भन्ने कुरा यसलाई नगरिकन
24146 हामी चाहिँ के रे हामी पपुलिस्ट हुनका निमित्त
24147 यो चाहिँ एकले अर्कालाई उम्किने खालका प्रवृत्तिले हामीलाई ठिक ठाउँमा पुर्याउँदैन भन्ने कुरा
24148 मैले राख्न चाहन्छु अहिले पालिका स्तरमा भनेका १५ सयका हस्पिटल
24149 निरन्तर रूपले कार्यान्वयन हुने चरणमा छन्। भुक्तानी हुन बाँकी छ।
24150 त्यो हस्पिटलहरूमा र जिल्ला अस्पताल र हाम्रो ५० सैयाको हस्पिटलहरू