Show Summary
# Audio Sentence (Transcript)
24161 विशेषगरी ग्रामीण क्षेत्र सीमान्तकृतको र विपन्न समुदायमा
24162 कमजोर आर्थिक अवस्था र जनचेतनाको अभाव लगायतका कारणले
24163 सामान्य तथा गम्भीर प्रकृतिका रोगहरूका लागि समेत स्वास्थ्य उपचार
24164 को अभाव हुनुको साथै स्वास्थ्य सेवामा प
24165 चुनौतीपूर्ण हुनाले नेपालका सबै नागरिकका लागि एक व्यापक
24166 स्वास्थ्य बीमा योजना प्रारम्भ गरी छिटो शुल्लभ र स्वास्थ्य सेवाको
24167 पहुँचमा सबैलाई समेट्न आवश्यक भएकोले भन्ने यो
24168 डडेल सर्वमतको प्रस्ताव प्रस्तुत गर्नुभएको छ र यसलाई
24169 १० जना मान्यज्यूहरूले समर्थन गर्नुभएको छ। यो प्रस्ताव निश्चित रुपमा
24170 अति आवश्यक प्रस्ताव हो र प्रस्ताव गर्नुहुने र समर्थन गर्नुहुने माननीय ज्यूहरूलाई