Show Summary
# Audio Sentence (Transcript)
24171 म आफ्नो तर्फबाट धन्यवाद दिन चाहन्छु सम्मानीय सभामुख महोदय
24172 देशमा धेरैचोटि राजनीतिक परिवर्तनहरू भयो
24173 तर ४६ सालभन्दा अगाडिको स्वास्थ्य क्षेत्रमा आम जनताको
24174 आम नागरिकको पहुँच र ४६ सालपछि जुन पहुँचको विस्तार भयो
24175 केही वर्ष भयो त्यसपछि त्यसमा शिथिलता आयो जस्तो मलाई लागेको
24176 २०४६ सालपछि जुन पहिलो जननिर्वाचित सरकार बनेको थियो
24177 तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाजी प्रधानमन्त्री हुनुहुन्थ्यो
24178 र तत्कालीन स्वास्थ्य डाक्टर रामबरण यादवजी दहाल को पूर्व राष्ट्रपतिजी
24179 र उहाँको बेलामा हरेक गाविसमा नेपालको हिमाल होस्
24180 पहाड होस् र तराई होस् हरेक गाउँका गाविसमा तत्कालीन गाविस