Show Summary
# Audio Sentence (Transcript)
24181 हरेक गाविसमा उपसभा चौकी इलाका हेल्थ पो
24182 र त्योभन्दा माथिका पनि मैले अब नाम उच्चारण अब
24183 नगर्न सकिरहेको होला तर त्योभन्दा माथिको पनि स्वास्थ्य
24184 चौकीहरू सबै ठाउँमा तपाईँको त्यो बेलामा निर्माण भयो
24185 र त्यस वास्तवमा निर्माण त भयो, भवनहरू त छ र
24186 पछि पनि धेरै राजनीति परिवर्तन भएको छ।
24187 त निश्चित रूपमा प्राथमिक उपचारहरू त्यो सबै ठाउँमा त भइरहेको छ। तर
24188 अलिकता गम्भीर त्योभन्दा माथि प्राथमिक उपचारभन्दा माथिका जुन रोगहरु छ
24189 त्यो रोगहरूको उपचार त्यो ठाउँमा भइरहेको छैन त्यसकारणले वास्तवमा
24190 माननीय डाक्टर सुनिल शर्माजीले जुन प्रस्ताव प्रस्तुत गर्नुभएको छ