Show Summary
# Audio Sentence (Transcript)
24191 उहाँ संक्षेत्रमा पनि लगानी गरिरहनु भएको छ सबै ठाउँमा निःशुल्क
24192 हिमाल होस् पहाड होस् तराई होस् सबै गाउँहरूमा गएर तपाईं स्वास्थ्य पनि चलाइरहनु भएको छ।
24193 र अहिले माननीय मन्त्रीजी पनि युवा हुनुहुन्छ नेविसंघको केन्द्रीय अध्यक्ष भएर
24194 अहिले पहिलो जिम्मेवारी पाउनुभएको छ स्वास्थ्य मन्त्रीको। उहाँको पनि सकारात्मक भावना छ
24195 तर सकारात्मक भावना हुँदाहुँदै पनि वास्तवमा स्वास्थ्यमा जति सुधार हुनुपर्ने हो
24196 स्वास्थ्य तथा सभा भइरहेको छैन। आज वास्तवमा संविधानले मौलिक हक
24197 प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनिएको छ।
24198 तर म नागरिकको सबैभन्दा ठूलो चुनौती
24199 माननीय सदस्य आफ्नो भनाइ छुट्याउन आग्रह गरे
24200 प्रत्येक वर्ष गरिबीको गरिबीको गरिबी तर्फ धकेलिएको छ।