Show Summary
# Audio Sentence (Transcript)
24211 त्यसैगरी अहिले मेरै अस्पताल केरे निर्वाचन क्षेत्रको एकजना धमौली को हुनुहुन्छ
24212 र ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ र उहाँको वास्तवमा
24213 त्यहाँ निशुल्क जुन हुनुपर्ने त्यो भइरहेको छैन त्यसकारण माननीय स्वास्थ्य मन्त्रीज्यूलाई
24214 म आग्रह गर्न चाहन्छु र आज जुन प्रस्ताव आएको छ त्यो प्रस्तावको बारेमा
24215 केही संशोधन गरेर भएपनि यसलाई लागु गर्ने आवश्यक छ। र
24216 अहिले दुई तीनवटा जस्तो किड्नीको छ
24217 जसले गर्दा तपाईंको मुटुको रोग छ।
24218 उनीहरूलाई पनि विशेष निःशुल्क उपचार गराउनका लागि
24219 आग्रह गर्दै यसको प्रस्ताव अगाडि बढोस् भन्ने आग्रह गर्दै म आफ्ना भनाइ
24220 नियन्त्रण गर्न चाहन्छु धन्यवाद माननीय नारायण प्रसाद आचार्य