Show Summary
# Audio Sentence (Transcript)
24221 त्यसपछि माननीय हितबहादुर तामा
24222 रामकृष्ण यादव। सम्माननीय सभामुख महोदय आज जुन किसिमले
24223 बीमा सम्बन्धी प्रस्ताव ल्याउनुभयो हाम्रो सुनिल डाक्टर सुनिल शर्मा
24224 र यति मात्रै ल्याउनु भएन अर्को जाने क्यान्सर उपचार पनि ल्याउनु
24225 अब तपाईँलाई पहिला त धन्यवाद दिन चाहन्छु म
24226 र त्यो क्यान्सर उपचार गर्नेलाई अलि नागरिकलाई सस्तो बनाइदिनुहोला यसको लागि
24227 म धेरै धेरै धन्यवाद दिने फेरि पनि अवसर मि
24228 र वास्तवमा बीमा गर्ने कुरामा
24229 अहिले पनि बीमा प्रति मान्छेको आकर्षण बढे
24230 बिमा गर्नुस् न अब स्वास्थ्य