Show Summary
# Audio Sentence (Transcript)
24231 यो कोइसन सरकारले
24232 जवाफ दिन सकिरहेको अवस्था छैन। अहिले पनि मैले
24233 मैले हेर्दा म अब स्वास्थ्य समितिको पनि सभापति भएको हुनाले धेरै ठाउँमा हेरे
24234 र अहिले हस्पिटलहरू कोही ८४ करोड दिन बाँकी छ।
24235 कोही जाने एक अर्ब दिन बाँकी छ भनेर बीमा
24236 गो पैसा कहाँ जान्छ त्यो मलाई लाग्छ जतिले
24237 भएका छन् ती विमित भएका मान्छेहरूको पैसा त राज्य कोषमा जम्मा हुनुपर्ने हो
24238 र त्यो पैसा पनि राज्यले यता अन्यत्र खर्च गर्ने
24239 अनि त्यो बीमालाई पैसा नदिएको हो कि या त त्यो बीमाको पैसा त्यही
24240 तलब भत्तामै सिध्याइएको त्यसकारणले