Show Summary
# Audio Sentence (Transcript)
24241 राज्यले यतातिर पनि खोजी गर्न जरुरी छ। यो बीमा भनेको राज्यको
24242 कोषबाटै खर्च गर्नुपर्ने धेरै यो व्यवसाय जस्तो पनि
24243 किनभन्दा लिने र दिने हो नागरिकबाट वा
24244 ३५ सयका दरले लिने अनि सबै नागरिकहरूले त्यो बीमा
24245 खर्च बिरामी भएन बिमाको खर्च हुन्छ
24246 अब सबै बिरामी हुन्छन् भन्ने त छैन त्यसकारणले
24247 यो राज्यका कमजोरीका कारणले गर्दा
24248 अहिले पनि जाने बीमाको रकम अब हस्पिटलमा हामी दिन सक्दैनौं
24249 भनेर हस्पिटलले हात खडा गरिसक्यो। ८४ करोड रुपैयाँ तपाईंलाई टिचिङ
24250 सूचना दिएको छ ८४ करोड रुपैयाँ अहिलेसम्म बिमाको पाएको छैन