Show Summary
# Audio Sentence (Transcript)
24261 प्रतिको विश्वास घट्न सक्छ त्यसो भएको हुनाले हामी
24262 घोषणापत्रमा राम्रो लेख्छु मलाई एउटा सम्झना छ म शिक्षा विधेयकमा हेर्दा
24263 पहिला बडा वैज्ञानिक शिक्षा वैज्ञानिक शिक्षा भन्ने
24264 अहिले त्यो अवैज्ञानिक शिक्षा विधेयक आएको छ। त्यसलाई वैज्ञानिक बनाउनुपर्ने
24265 हामी लेख्दाखेरि घोषणापत्र लेख्दा जारी गर्दा सबै नागरिकहरुलाई
24266 भोट ल्याउने हिसाबले गर्ने के दिन सक्छ नागरिक देशले भन्ने कुराको
24267 अनुमान गरेर त्यो राज्य सञ्चालन गरेका मान्छेहरूले त्यस्ता घोषणापत्र लेख्नुपर्छ
24268 सुकुम्बासी भन्ने हुकुम्बासीलाई जग्गा वितरण गरेर काहीँ
24269 देशका गरिबीको रेखामुनि रहेका नागरिकले पाउँछन्. त्यसो भएको हुनाले
24270 यस विषयमा ध्यानपूर्वक अगाडि बढाओस्, यो प्रस्तावलाई