Show Summary
# Audio Sentence (Transcript)
24271 समर्थन गर्दै र यसलाई अझै गतिशील बनाएर राज्यले
24272 नागरिकहरूको हित रक्षामा अगाडि बढ्न सकोस्। यही कुरा राख्न चाहन्छु धन्यवाद
24273 यो सार्वजनिक महत्वको प्रस्तावमा सैद्धान्तिक सहमति जनाउँदै
24274 म केही कुराहरू राख्न चाहन्छु जस्तै
24275 हाम्रो यस्तो किसिमको कार्यक्रमहरू सोचेजती
24276 त्यति सफल नहुनुको कारण केही व्यवस्थापकीय कारणहरू छ। त्यसलाई सुझावको रुपमा
24277 माननीय मन्त्रीज्यूले लिदिनुहुन्छ भन्ने अनुरोध सहित
24278 माननीय मन्त्रीज्यूको अहिले
24279 जुन तदारुक्ता र जुन एक किसिमको सकारात्मक प्रयास देखिएको छ
24280 that with very good in tension त्यसको