| 24291 |
|
हैन त्यो सर्टेन टाइमको लागि थियो तर त्यसलाई हामीले राज्य व्यवस्थाले |
| 24292 |
|
कार्यक्रमको रूपमा स्थापित गरेको भए आजसम्म त्यसको सकारात्मक इफे |
| 24293 |
|
प्रभाव परिणाम हामीले पाइराख्न सक्थ्यो होला त्यसरी नै |
| 24294 |
|
कोही नछुटुन् कोही नदोरिउन भनेर |
| 24295 |
|
यो राष्ट्रिय जनगणनाको बेलामा गरिने त्यो अभियान हो। |
| 24296 |
|
त्यसलाई हामीले अभियान किनकि त्यो सीमित समयको लागि हुन्छ सीमित रिसोर्स हुन्छ त्यसले परिणाम दिन्छ सक्यो |
| 24297 |
|
त्यसपछि यसलाई चाहिँ कार्यक्रमको रूपमा स्थापित गर्नुपर्ने |
| 24298 |
|
तर जुनबेला यो लन्च गरियो जुनबेला घोषणा गरियो |
| 24299 |
|
त्यो बेलादेखि नै यो अभियानको रुपमा मात्र परिचित भयो र अभ्यास पनि अभियानको रुपमा भयो। |
| 24300 |
|
त्यसैले त्यो भिन्नता छुट्याएर यसलाई |