| 24301 |
|
कार्यक्रमको रूपमा स्थापित गराउनुपर्ने देखिन्छ |
| 24302 |
|
त्यसपछि करदाताको पैसा |
| 24303 |
|
परिचालन गर्दै गर्दा त्यसलाई प्रयोग गर्दै गर्दाखेरि हामीले |
| 24304 |
|
फिजिबिलिटी स्टडी नगरेको |
| 24305 |
|
हतारोमा जहिले पनि राजनीति क्याम्पेन जस्तो लन्च गरिहालौं |
| 24306 |
|
credit लिहालौं कहिले सरकार परिवर्तन हुन्छ थाहा छैन त्यसैले गर्दा हतार हतारमा |
| 24307 |
|
एउटा इतिहासमा आफ्नो नाम लेखाइहालौं भन्ने त्यो तदारुक्ता त्यो हतारोपन देखिन्छ |
| 24308 |
|
त्यो हजारौंपनको रिजल्ट चाहिँ आज आएर हामीलाई यसको एक्जुकेसनमा गाह्रो हुन्छ |
| 24309 |
|
देशमा पनि त्यही देखिएको हो क्याम्पेनको रूपमा यो लन्च गर्यो तर थियो यो प्रोग्राम |
| 24310 |
|
अर्को कुरा हामीले मुद्दा र समस्या छुट्याउन सक्नुपर्छ मुद्दा |