| 24311 |
|
छुट्याउन नसके भने कहिलेकाहीँ त्यो समस्या भइदिन्छ त्यसैले गर्दा यसलाई |
| 24312 |
|
मुद्दाको रूपमा हामीले स्पेसिफिक एउटा रणनीति बनाएर |
| 24313 |
|
परिणाम केन्द्रित भएर प्राथमिकताहरू छुट्याएर |
| 24314 |
|
त्यो गर्नुपर्ने अर्को मेरो सुझाव |
| 24315 |
|
यसको बोर्ड हेर्दै गर्दाखेरि बोर्डको मैले सबै वेबसाइटमा गएर स्टडी गरे |
| 24316 |
|
specificationहरू पनि यसको अपरेसनल प्लानहरू पनि |
| 24317 |
|
त्यो कुनै पनि क्ल्यारिटी छैन त्यहाँ। त्यसैले गर्दा |
| 24318 |
|
जब तपाईँको डकुमेन्टेसन नै विक छ भने त्यसको एक्जुकेशन वीक गर्ने |
| 24319 |
|
विक हुने त स्वाभाविक नै भयो म एउटा केही तथ्याङ्कहरू |
| 24320 |
|
यहाँ थपिहाल्न चाहन्छु जस्तै |