Show Summary
# Audio Sentence (Transcript)
24331 उनीहरूले हेल्थमा एक्सपेन्डिचर गरिरहेको छ। हाम्रो त्यति छैन
24332 who को स्ट्यान्डर्ड अनुसार पनि तीन प्रतिशत भन्छ
24333 हामीले ० दशमलव ०४ प्रतिशत मात्र खर्च गरिरहेका छौं तपाईंले
24334 बालबच्चाहरूको लागि उनीहरूको हुर्किने उमेरमा
24335 धेरै कम खर्च गर्नुहुन्छ भने पछि त धेरै इन्सुरेन्स चाहिने भयो तपाईंलाई
24336 त्यसैले गर्दा insurance नचाहिने अवस्थाको लागि
24337 यता धेरै खर्च गर्नुहुन्छ कि भनेर यसलाई एउटा अपरेसन प्लान्स सहित
24338 स्पेसिफिक कार्यक्रमको रूपमा लिएर जानको लागि अनुरोध गर्दछु धन्यवाद
24339 माननीय सदस्य भगवती न्यौपाने समय १५ मिनेट
24340 सम्माननीय अध्यक्ष