| 24341 |
|
विशेष समय सुन्ने समय मा बोल्ने क्रममा |
| 24342 |
|
आकस्मिक समयमा बोल्ने क्रममा माननीय ज्यूहरूले |
| 24343 |
|
जे विषयहरू उठाइराख्नु भएको छ मन्त्रीज्यूहरूले माननीय ज्यूहरूको |
| 24344 |
|
ले उठाएका सरोकारका विषयहरूलाई जवाफ पनि दिइराख्नुभएको छ। |
| 24345 |
|
म फेरि पनि अनुरोध गर्न चाहन्छु उठेका विषयहरू |
| 24346 |
|
सरकारले जवाफ दिनुपर्दछ र म एउटा कुरा भन्न पनि चाहन्छु |
| 24347 |
|
हामीले कस्तो राजनीति गरिरहेका छौँ? कस्तो संस्कार बसालिरहेका छौं |
| 24348 |
|
हामी हाम्रो राजनीति भनेको सरकारमा जान जे पनि गर्नुपर्छ |
| 24349 |
|
प्रतिपक्षमा बस्दाखेरि सरकारको बारेमा |
| 24350 |
|
जस्तो टिप्पणी पनि गर्नुपर्छ भ्रम पनि फैलाउनुपर्छ |