| 24351 |
|
नित्य तथ्याङ्कहरू पनि प्रस्तुत गर्नुपर्छ जनतालाई निराशा पनि बाँड्नुपर्छ |
| 24352 |
|
यो मान्यताबाट हामी कहिलेसम्म ग्रसित हुन्छ अनुरोध गर्न चाहन्छु |
| 24353 |
|
यदि यो देश बनाउने हो भने हामीले गर्ने राजनीति यस्तो हुनुहुँदैन |
| 24354 |
|
हामीले गर्ने राजनीति चुनावदेखि चुनावसम्म पनि हुनु हुँदैन |
| 24355 |
|
म चुनाव जित्नुपर्छ अर्कोपटक चुनाव जित्नुपर्छ मेरो पार्टीले जित्नुपर्छ |
| 24356 |
|
त्यसकारणले गर्दाखेरि मैले कसैलाई सक्नुपर्छ कोही नेतालाई सिध्याउनुपर्छ |
| 24357 |
|
कुनै पार्टीलाई सिध्याउनुपर्छ त्यसैले भ्रम फैलाउनुपर्छ |
| 24358 |
|
भन्ने मान्यताबाट हामी ग्रसित भयौँ भने एउटा चुनावबाट |
| 24359 |
|
७९ को चुनाव सकिने बित्तिकै ८४ को चुनाव |
| 24360 |
|
८४ को सकिने बित्तिकै ८९ को चुनाव |