Show Summary
# Audio Sentence (Transcript)
24361 ८९ को सकिने बित्तिकै ९४ को चुनाव
24362 अनि हामी चुनावको मात्रै परिकल्पना गरेर कल्पना गरेर हामीले राजनीति गरेर
24363 देश बन्दैन त्यसैले हामीले प्रस्तुत हुने विषय चाहे सत्तापक्ष होस्
24364 चाहे प्रतिपक्ष होस् हामीले प्रस्तुत गर्ने तथ्याङ्कहरू
24365 सत्य हुनुपर्दछ म अनुरोध पनि गर्न चाहन्छु
24366 हिजो पनि हामीले त प्रश्न उठाइराखेका थियौँ केही तथ्याङ्क सहित
24367 हामीले देखेका प्रमाणहरूका आधारमा प्रश्न उठाएका थियौं
24368 आज सरकारमा हुनेले देशै बर्बाद गर्‍यो। आज राजावादीहरू उठ्न थाले
24369 राजावादीहरूले आन्दोलन गरे मान्छे भड्काउन थाले त्यो सबै
24370 असन्तुष्टिहरूको कारणले यो असन्तुष्टि