| 24391 |
|
जो त्यतिखेर जनमुक्ति सेनामा रहेका जनमुक्ति सेनामा रहेका |
| 24392 |
|
कुच्चे खोसियो। चेक किन खोसियो यो हामीले भनेको होइन नि |
| 24393 |
|
आज प्रमुख प्रतिपक्ष दलको नेता जो हुनुहुन्छ |
| 24394 |
|
उहाँको मुखबाट एउटा भिडियो बाहिर आयो यो त राजनीति हो नि |
| 24395 |
|
आज १ अर्ब डेढ अर्ब यहाँ जति आयो आज यति करोड |
| 24396 |
|
२० करोड तपाईँहरूले हामीलाई दिनुहुन्छ हामी भन्छौं १ लाखको दरले |
| 24397 |
|
आज १ लाखको दरले बाँडिएको छ १ लाखले पुग्दैन नि |
| 24398 |
|
नौ लाख चाहिन्छ अब नौ लाख फेरि थप्नुपर्छ चाहिन्छ नि |
| 24399 |
|
अनि हामीलाई तपाईँहरूले तपाईँहरूको सँग हामी २० करोड लिन्छौं. यो त राजनीति हो |
| 24400 |
|
यसले हामी राजनीति गर्छौं नि भनेको भिडियो बाहिर आउँदा हामीले प्रश्न गरे |