Show Summary
# Audio Sentence (Transcript)
24381 चाहिँ एयरपोर्टमा सुनाएको छ सुन तस्करी भएको छ
24382 अनि एउटा मजदुरलाई समातेर सरकारले पार पाउँछ
24383 सुन तस्कर कहाँबाट कहाँ कहाँबाट भएको छ तस्करी भन्ने कुरा
24384 सरकारले ७ यथार्थ रूपमा जनतालाई भन्नु पर्दैन
24385 तस्करहरूलाई कारबाही गर्नु पर्दैन हिजो हामीले यो कुरा उठाएका थियौं
24386 आज प्रतिपक्ष दलको एउटा पदाधिकारी जसको अडियो
24387 चाहिँ बाहिर आयो विद्युतीय सिगरेटमा राखेर
24388 सुन ल्याएको कुरा बाहिर आयो त्यो प्रश्न पनि हामीले गर्यौं, ती प्रश्नहरूको
24389 जवाफ त हामीले पाउँदै पाएका छैनौँ। त्यस्ता जवाफ धेरै छन्
24390 सुशासनको कुरा गर्दै गर्दाखेरि क्यान्टोनमेन्टमा